Voter List (मतदाता विवरण)
Introductions Voter List (मतदाता विवरण)
मतदाताको विवरण
This app allows users to easily search and view voter list informationpublished publicly by the Election Commission of Nepal.
All voter-related data displayed in this app is sourced from the official
website of the Election Commission of Nepal.
Official sources:
https://voterlist.election.gov.np
https://election.gov.np
Disclaimer:
This application is NOT an official app of the Election Commission of Nepal.
It is developed for public convenience only and does not represent any
government authority.
यो मोबाइल एप निर्वाचन आयोग, नेपालले सार्वजनिक रूपमा उपलब्ध गराएको
मतदाता नामावली विवरणलाई सहज र प्रभावकारी रूपमा अवलोकन गर्नका लागि
निर्माण गरिएको हो।
यस एपमा देखाइने सम्पूर्ण मतदाता सम्बन्धी जानकारी
निर्वाचन आयोग, नेपालको आधिकारिक वेबसाइटबाट लिइएको हो।
आधिकारिक स्रोत:
https://voterlist.election.gov.np
https://election.gov.np
यो एप निर्वाचन आयोग, नेपालसँग प्रत्यक्ष रूपमा सम्बन्धित वा
आधिकारिक होइन। यो कुनै आर्थिक लाभका उद्देश्यले नभई
मतदाता नामावली प्रिन्ट गर्दा हुने कागजको खपत कम गर्न तथा
खोजी प्रक्रियालाई सरल बनाउनका लागि तयार गरिएको हो।
यस एपमार्फत डाउनलोड गरिएको जानकारी अफलाइन रूपमा हेर्न सकिन्छ।
